कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

काभे्रपलाञ्चोक – आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ । नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कात्तिक महिनाको १६ र १७ गते हुने उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत … Continue reading कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता